पूर्वअध्यक्ष मैनालीको ‘सुनेको शासन : भोगेको प्रशासन’ लोकार्पण
काठमाडौँ, २३ असारः लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव उमेशप्रसाद मैनालीको प्रशासनिक ऐतिहासिक संस्मरण ‘सुनेको शासनः भोगेको प्रशासन’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तक लोकार्पण
Trending now
