11/20/2026, 19:14:17
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

लागुऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ

झापा, ४ साउनः खुला सीमाका कारण झापामा लागुऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ । लागुऔषधको ओसारपसार, बिक्रीवितरण र भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले

Trending now

छाउगोठमा मृत्यु भएकी दमाईंको परिवारलाई ५० हजार सहयोग

दोधारा चाँदनी (कञ्चनपुर),४ साउनः छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । नगरप्रमुख हेमराज ओझाले

Trending now

एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ, ४ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा

Trending now

सेयर बजारमा हालसम्मकै उच्च कारोबार, २१ अर्ब ४६ करोडको कारोबार

४ साउन, काठमाडौं  : साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलै उतारचढाव देखिएको छ । अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा दिउँसो १ बजे

Trending now

प्रधानमन्त्री ओलीलाई भेट्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी

४ साउन, काठमाडौँ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता हुने भएको छ । एमालेलाई सक्रिय राजनीतिमा आउन सदस्यता बाधक

Trending now

चितवनमा डेङ्गु सङ्क्रमण दर उच्च भए पनि मृत्यु कम

नारायणगढ (चितवन), ४ साउन : जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक

Trending now

यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’

भोजपुर, ४ साउनः हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक

Trending now

पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी, ४ साउन : म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ । जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हँुदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

Trending now

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ४ साउन : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०÷८१ को

Trending now

रङ्गीबिरङ्गी फूलले सजिएको बर्खायाममा ढोरपाटन

गलकोट (बागलुङ), ४ साउनः शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो

Trending now