सिद्धार्थ बैंकलाई ‘कर्पोरेट एक्सिलेन्सी २०२५’ अवार्ड
काठमाडौँ, माघ १९ : सिद्धार्थ बैंकले व्यावसायिक बैंकिङ अन्तर्गत ‘कर्पोरेट एक्सिलेन्सी २०२५’ अवार्ड पाएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्ड प्रदान
Trending now
