शेख हसिनाको सम्भावित स्वदेश फिर्तीलाई मध्यनजर गर्दै गृहनगर गोपालगञ्जमा सुरक्षा कडा, १० प्लाटुन बिजिबी परिचालन
काठमाडौँ, कात्तिक ३० गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौती र राजनीतिक तनावलाई ध्यानमा राख्दै सरकारले सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ।
Trending now
