08/20/2026, 15:16:27
बिहिबार, भदौ ०४, २०८३

सेतो प्रेस संवाददाता

देशका विभिन्न भागमा राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन ३१ गते। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। हाल बागमती, गण्डकी र

Trending now

पाँचबुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको राष्ट्रिय सम्मेलन सम्पन्न

ललितपुर, साउन ३१ गते । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाको संयोजकत्वमा काठमाडौँमा आयोजित संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय सम्मेलन पाँचबुँदे निष्कर्ष सार्वजनिक गर्दै सम्पन्न भएको छ। सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित

Trending now

गजेन्द्रनारायण सिंह अस्पताल १०० शय्यामा विस्तार हुने : मन्त्री निशा मेहता

राजविराज, साउन ३१ गते। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई तत्काल १०० शय्यामा विस्तार गरी विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको

Trending now

पोखरा–जोमसोम नियमित हवाई उडान स्थगित

मुस्ताङ, साउन ३१ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा अवस्थित रणनीतिक महत्त्वको जोमसोम विमानस्थलमा अहिले नियमित उडान ठप्प बनेको छ। प्रतिकुल मौसम, लगातारको हुस्सु तथा वर्षाका साथै पर्यटकीय 'अफसिजन' सुरु

Trending now

न्यायालयप्रति पूर्ण विश्वास छ, न्याय पाइने अपेक्षामा छौँ : शेरबहादुर देउवा

काठमाडौँ, साउन ३१ गते । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालदेखि नै आफू र आफ्नो पार्टीलाई न्याय दिँदै आएकाले मुलुकको न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ। संस्थापन

Trending now

व्यक्तिगत स्वार्थ छाडेर देश निर्माणमा लागौँ : केपी शर्मा ओली

दमक, साउन ३१ गते । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा समर्पित हुन आह्वान गर्नुभएको छ। झापाको बिर्तामोडमा ‘मिसन पार्टी

Trending now

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि: एकै वर्षमा कमायो ८ अर्ब ८६ करोड बढी खुद नाफा

काठमाडौँ, साउन ३१ गते । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल टेलिकमको खुद नाफामा उल्लेख्य सुधार आएको छ। टेलिकमले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा

Trending now

जनताको दैलोमा गृहमन्त्री गुरुङ : गोरखाका गाउँ-गोरेटोमा नागरिकसँग प्रत्यक्ष संवाद

सुलीकोट, साउन ३१ गते । सिंहदरबारका बाक्ला फाइल र प्रशासनिक बैठकको घेरा छाडेर गृहमन्त्री सुधन गुरुङ दुई दिनदेखि गोरखाको आरुघाट र भीमसेन थापा गाउँपालिकाका गाउँ-गोरेटो तथा मतदाताको आँगनमा पुग्नुभएको छ।

Trending now

लगातारको वर्षाले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीको आग्रह

काठमाडौँ, साउन ३१ गते । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाहरूमा पहिरो खस्ने र सडक भासिने क्रम बढेसँगै प्रमुख राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका

Trending now