सप्तरीमा रास्वपाको क्लिन स्विप, क्षेत्र २ को इतिहास कायमै
कल्याणपुर (सप्तरी), फागुन २५ गते । सप्तरीका चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। यससँगै रास्वपाले जिल्लामा ‘क्लिन स्विप’ गरेको छ। निर्वाचन क्षेत्र
Trending now
