मन्त्रिपरिषद् बैठक : कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौँ, चैत १३ गते । बालेन्द्र शाह (बालेन) नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद
Trending now
