त्रिशूली नदीमा ९ शव फेला, पहिचान हुन बाँकी (पोखरा अस्पताल लगियो)
तनहुँ, भदौ ११ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावका कारण त्रिशूली नदीले बगाएर ल्याएका नौ वटा शव तनहुँ क्षेत्रमा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी
Trending now
