11/18/2026, 16:08:49
बुधबार, मङि्सर ०३, २०८३

अमेरिकी डलर र युरोसहित विदेशी मुद्राको विनिमय दर घटबढ, यस्तो छ आजको तालिका


काठमाडौँ, भदौ ११ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपियाँ ३७ पैसा र बिक्री दर १५२ रुपियाँ ९७ पैसा तोकिएको छ। त्यस्तै युरोपियन युरोको खरिद दर १७७ रुपियाँ ७४ पैसा र बिक्री दर १७८ रुपियाँ ४४ पैसा कायम भएको छ।

विदेशी मुद्राको विनिमय दरको विवरण

मुद्रा एकाइ खरिद दर (रु.) बिक्री दर (रु.)
अमेरिकी डलर (USD) १ १५२.३७ १५२.९७
युरोपियन युरो (EUR) १ १७७.७४ १७८.४४
युके पाउन्ड स्ट्रलिङ (GBP) १ २०७.६० २०८.४१
स्विस फ्र्याङ्क (CHF) १ १८९.५३ १९०.२७
अस्ट्रेलियन डलर (AUD) १ १०९.४२ १०९.८५
क्यानेडियन डलर (CAD) १ १०९.८८ ११०.३२
सिङ्गापुर डलर (SGD) १ ११९.९८ १२०.४५
जापानी येन (JPY) १० ९.५८ ९.६२
चिनियाँ युआन (CNY) १ २२.६७ २२.७६
साउदी अरेबियन रियाल (SAR) १ ४०.५८ ४०.७४
कतारी रियाल (QAR) १ ४१.८० ४१.९६
थाई भाट (THB) १ ४.६५ ४.६७
युएई दिराम (AED) १ ४१.४८ ४१.६५
मलेसियन रिङ्गेट (MYR) १ ३७.८४ ३७.९९
साउथ कोरियन वन (KRW) १०० ११.०० ११.०४
स्वीडिस क्रोनर (SEK) १ १६.०६ १६.१२
डेनिस क्रोनर (DKK) १ २३.७८ २३.८७
हङकङ डलर (HKD) १ १९.४४ १९.५१
कुवेती दिनार (KWD) १ ४९६.५६ ४९८.५२
बहराइन दिनार (BHD) १ ४०४.१६ ४०५.७५
ओमनी रियाल (OMR) १ ३९५.७८ ३९७.३४
भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५