04/06/2026, 23:39:50
सोमबार, चैत २३, २०८२

सेतो प्रेस संवाददाता

प्रधानमन्त्रीको सञ्चार सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त

काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सञ्चार सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शाहले उहाँलाई सञ्चारमाध्यममा सहजीकरण गर्नेगरी सञ्चार सहजकर्तामा नियुक्त गर्नुभएको हो ।

Trending now

वर्षासँगै रोसी खोलामा पानीको सतह बढ्यो, विपी राजमार्गमा सवारी आवागमन बन्द

बनेपा, चैत १७ गते । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विपी राजमार्ग भएर चल्ने सवारी आवागमनमा रोक लगाएको छ । पनौतीको माथिल्लो क्षेत्र र नमोबुद्ध लगायतका स्थानमा वर्षा भइरहेकाले तत्कालका लागि

Trending now

सुकेटार विमानस्थलमा दुई सातादेखि उडान अवरुद्ध

ताप्लेजुङ, चैत १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई सातायता उडान अवरुद्ध बनेको छ। प्रतिकूल मौसमका कारण सुकेटारमा एकमात्र नेपाल वायु सेवा निगमले गर्दै आएको उडान अवरुद्ध बनेको हो ।

Trending now

फेवाताल मापदण्डमा पर्ने सरकारी संरचना पहिले हटाउँछौँ : मुख्यमन्त्री पाण्डे

लेखनाथ, चैत १७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताललाई चाँडै अतिक्रमण मुक्त पारी सौन्दर्यकरणसमेत गर्न सरकार दत्तचित्त रहेको उल्लेख गर्नुभएको छ । प्रदेश सभा सदस्यहरुले शून्य समयमा उठाएका

Trending now

झोलुङ्गे पुलले जोडिए बस्ती, छोटियो दूरी

बाजुरा, चैत १७ गते । बाजुराको गौमुल गाउँपालिका–३ स्थित अजयखोलामा निर्माण गरिएको झोलुङ्गे पुलले दुई बस्ती जोडिएसँगै दूरी पनि छोटिएको छ । माझपाली र धौलकाँडा बस्तीबीच खोलामा बनेको यो पुलले

Trending now

सुदूरपश्चिम हिउँदे अधिवेशन अझै अन्योलमा

चौमाला (कैलाली), चैत १७ गते । कानुन निर्माण गर्ने प्रमुख थलोका रूपमा रहेको सुदूरपश्चिम प्रदेश सभा बैठक चार महिनादेखि बस्न नसक्दा विभिन्न महत्वपूर्ण विधेयक अलपत्र परेका छन् । परम्परा अनुसार

Trending now

काठमाडौँका पूर्वप्रमुख छवि रिजाल पक्राउ

काठमाडौँ, चैत १७ गते । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उहाँलाई पक्राउ गरेको हो । काठमाडौँ  उपत्यका

Trending now

घुस लिएर लाइसेन्स पास, खोसियो प्रमुखको जिम्मेवारी

इटहरी, चैत १७ गते । इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) मा लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकालाई समेत सेटिङ मिलाएर पास गराउने गरिएको रहस्य बाहिरिएको छ । कोशी प्रदेश सरकारको

Trending now

सकियो सेतो मच्छिन्द्रनाथको जात्रा

काठमाडौँ, चैत १७ गते । काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रापछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ । हिजो (सोमबार) बेलुका रथयात्राको क्रममा लगन पुर्‍याइएका आर्यावलोकितेश्वरको मूर्तिलाई

Trending now

खाडी मुलुकका लागि श्रम स्वीकृतिमा रोक

काठमाडौँ, चैत १७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालको अवस्थामा पश्चिम एसियाका देशमा नयाँ श्रम स्वीकृति खोल्न नसकिने निष्कर्ष निकालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

Trending now