गोर्खा मिडियाका सञ्चालक जोशीसँग सहकारी छानबिन समितिले लियो बयान
७ भदौ, काठमाडौं । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिएको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा बोलाएर शुक्रबार जोशीसँग बयान लिइएको
Trending now











































