सुदूरपश्चिममा योजना सङ्कलन र छनोट कार्य नसकिएकाले बजेट ल्याउन ढिलाइ
१० भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि नियमित बजेट ल्याउन सकेको छैन । योजना सङ्कलन र छनोटमा देखिएको ढिलाइले बजेट आउन अझै समय लाग्ने देखिएको हो
Trending now



































