नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने पक्राउ
सिरहा, ६ चैतः सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँलाई
Trending now
