04/07/2026, 17:52:16
मङ्गलबार, चैत २४, २०८२

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य


काठमाडौं, मङ्सिर २०, नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स खेल भाहिरहेको छ | पोखराले ७ विकेटको क्षतिमा १३८ रन बनाउन सक्यो | केहि क्षणमा जनकपुर् बोल्ट्सले ब्याटिंग गर्दै छ |