06/13/2026, 21:43:03
शनिबार, जेठ ३०, २०८३

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक


सुर्खेत, जेठ २० गते । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

बुधबार जारी प्रदेश सभा बैठकमा आगामि वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रम बाचन सुरु गरिसकेका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..