

काठमाडौं, वैशाख १४ गते । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले बतायो ।
संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको स्रोतको दावी छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































