04/07/2026, 09:37:16
मङ्गलबार, चैत २४, २०८२

यी हुन् राष्ट्रिय सभामा निर्वाचित १८ सांसद


काठमाडौँ, माघ १२ गते । आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो ।

यी हुन् राष्ट्रिय सभामा निर्वाचित हुनेहरू 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..