04/07/2026, 11:33:54
मङ्गलबार, चैत २४, २०८२

गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन


काठमाडौँ, पुस २७ गते । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन र विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् ।

लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..