09/06/2026, 00:50:19
शनिबार, भदौ २०, २०८३

सुन–चाँदीको मूल्यमा निरन्तर उकालो


काठमाडौँ ,भदौ ३१ : नेपाली बजारमा आज  सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुन तोलामा दुई लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर दुई हजार ५९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..