राष्ट्रिय धान दिवस अर्थात रोपाई महोत्सव : रोपाइँ गरी हिलो खेल्दै
Click on Photo to Enlarge

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा अभिवादन गर्नुहुँदै
Click on Photo to Enlarge
कैलालीको चुरे गाउँपालिका–६ स्थित सिद्ध हरियाली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा उपभोक्ताहरुलाई वितरण गरिएका बाख्रा तथा ग्यास चुलो
Click on Photo to Enlarge
वीरगञ्ज महानगरपालिका– १० मा अवस्थित घडिअर्वा पोखरी । वीरगञ्ज घुम्न आउने पर्यटकको रोजाइमा यो पोखरी पर्दै आइरहेको छ
Click on Photo to Enlarge
बाँके जिल्लास्थित राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाको ड्रोनबाट खिचिएको दृश्य । यो आयोजना नेपालको राष्ट्रिय गौरव परियोजना मध्ये एक हो
Click on Photo to Enlarge
बाँकेको बैजनाथ गाउँपालिकामा कालानमक जातको धान रोप्दै स्थानीय किसान । सिँचाइको सुविधा भएका बैजनाथाका केही ठाँउमा धान रोपाइ भएपनि अन्य ठाँउमा अझै धान रोपाइँ हुन सकेको छैन