परम्परागत मौलिक कुँडुले घरले फूलबारीको पर्यटन प्रवर्धनमा थप्यो आकर्षण
तिलोत्तमा (रूपन्देही), पुस १४ गते । नेपालको पहाडी क्षेत्रमा देखिने परम्परागत कुँडेले घर अब बुटवलको फूलबारीमा देख्न सकिन्छ । आर्कषक देखिने कुँडुले घर गोलाकार, माटोले लेपिएको र खरले छाएर बनाइन्छ
Trending now
