04/08/2026, 20:17:39
बुधबार, चैत २५, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, पुस २० गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर

Trending now

‘राज्यलाई बलियो बनाउन जनताको सम्बन्ध घनिष्ठ हुनुपर्छ’

काठमाडौँ, पुस १९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिनुभएको छ । निजामती कर्मचारी सङ्गठन केन्द्रीय

Trending now

अमेरिकाको एरिजोनामा हेलिकाेप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

लस एन्जलस, पुस १९ गते । अमेरिकाको एरिजोनाको पहाडी क्षेत्रमा शुक्रबार एक निजी हेलिकाेप्टर दुर्घटना  हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पिनल काउन्टी शेरिफको कार्यालयले सामाकिस सञ्जाल

Trending now

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प

वासिङ्टन डिसी (अमेरिका), पुस १९ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो  र उहाँकी श्रीमतीलाई पक्राउ

Trending now

विश्व विद्युतीय सवारी बजारमा चीनको वर्चस्व बढ्दै

सान फ्रान्सिस्को, पुस १९ गते । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी सवारी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब आठ दशमलव छ प्रतिशतले घटेको शुक्रबार जनाएको छ

Trending now

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

भक्तपुर, पुस १९ गते । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्मका लागि माधव नारायण मेला एवं व्रत सुरु भएको छ । उक्त मेला नेपाल संवत्को आठौँ शताब्दीमा प्रारम्भ भएको विश्वास

Trending now

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

काठमाडौँ, पुस १९ गते । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका

Trending now

सहचालकसहित सात यात्रु सामान्य घाइते, छ जना उपचारपछि ‘डिस्चार्ज’

झापा, पुस १९ गते । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौँबाट भद्रपुरका लागि उडेको

Trending now

निर्वाचन आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौँ, पुस १९ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च रुपियाँ गर्न पाउने भएका छन्

Trending now

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक प्रचण्ड

किमाथाङ्का (सङ्खुवासभा), पुस १८ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ । आज खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट

Trending now