तोकिएकै समयमा आयोजना सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग छः यातायातमन्त्री दाहाल
काठमाडौँ, ५ जेठः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग रहेको बताउनुभएको छ । राष्ट्रियसभामा आज भएको मौखिक प्रश्नोत्तरका क्रममा उहाँले आयोजनाहरू तोकिएको
Trending now
