विश्वप्रकाशको संयोजकत्वमा कांग्रेसले बनायो उपनिर्वाचन संयोजन समिति
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको उपनिर्वाचनका लागि केन्द्रीय संयोजन समिति गठन गरेका छन्। महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको मुख्य सचिव
Trending now
