साफ च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने
१५ कात्तिक, काठमाडौं । काठमाडौंमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल
Trending now
