11/21/2026, 01:57:26
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

प्रतिनिधिसभाः राष्ट्र ऋण उठाउने विधेयक, २०८२ बहुमतले पारित

काठमाडौँ, १४ असारः राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त

Trending now

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

काठमाडौँ, १४ असारः प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त

Trending now

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : एमाले महासचिव पोखरेल

काठमाडौँ, १४ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज बृहत पदयात्रा कार्यक्रम गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको

Trending now

सांसदहरूको सुझाव : आन्तरिक उत्पादन र कर प्रणाली सुधार आवश्यक

काठमाडौँ, १४ असारः सांसदहरूले आन्तरिक उत्पादन वृद्धिदेखि कर प्रणालीको सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनसहितको छलफलमा सहभागीहरुले उक्त धारणा

Trending now

एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको हो : प्रधानमन्त्री ओली

काठमाडौँ, १४ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री

Trending now

हरियाली कायम गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ : वनमन्त्री ठकुरी

पाटन (ललितपुर), १४ असारः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि वृक्षरोपणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । ‘हरियाली बढाऔँ, हिमाल जोगाऔँ’ भन्ने नाराका साथ

Trending now

प्रतिनिधिसभा : प्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको आग्रह

काठमाडौँ, १४ असारः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक जोखिममा परेकालाई तत्काल उद्धार गरी उचित क्षतिपूर्ति र राहत प्रदान गर्न आग्रह गर्नुभएको छ । बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले नेपाल प्राकृतिक

Trending now

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

बनियानी (झापा), १४ असार : गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेङ्गी

Trending now

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

काठमाडौँ, १४ असारः राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । उक्त परीक्षामा त्यस विद्यालयबाट

Trending now

कैलालीमा प्रदेशकै पहिलो पटक नक्षत्र वाटिका निर्माण

घोडाघोडी (कैलाली), १४ असारः कैलालीमा नक्षत्र वाटिका निर्माण गरिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–१, चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा प्रदेशकै पहिलो पटक नक्षत्र वाटिका निर्माण गरिएको छ । मन्दिर उपभोक्ता

Trending now