11/21/2026, 01:21:02
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

गोलबजार नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

सिरहा, १७ असार : यहाँको गोलबजार नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित एक

Trending now

मुख्यमन्त्री सिंहद्वारा जनकपुरधाममा सुधार केन्द्र अनुगमन

जनकपुर, १७ असारः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज साँझ धनुषाको जनकपुरधाम—८ स्थित सुधार केन्द्रको अनुगमन गर्नुभएको छ । उहाँले नयाँ मुस्कान सुधार केन्द्र र किशोरी फाउन्डेसन सुधार केन्द्रको अनुगमन

Trending now

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १७ असारः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले हिजो मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ । यस्तै, मट्टितेल र डिजलमा

Trending now

सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई बोर्डको सम्मान

काठमाडौँ, १६ असारः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गर्नुभएको छ । मन्त्री

Trending now

सुदूरपश्चिम प्रदेशसभा : गीत र संस्कृतका श्लोकमार्फत बजेटप्रति असन्तुष्टि

सुदूरपश्चिम, १६ असारः सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले गीत र संस्कृतका श्लोक मार्फत असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा बजेटमाथिको छलफलका

Trending now

मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्छ : माधवकुमार नेपाल

काठमाडौँ, १६ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । पार्टी निकट

Trending now

शिक्षकसँग गरिएको सम्झौताअनुसार नै विधेयक ल्याउने तयारी भएको छ: शिक्षामन्त्री पन्त

काठमाडौँ, १६ असार: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासङ्घसँग गरिएको सम्झौताअनुसार नै विद्यालय शिक्षा विधेयक २०८० ल्याउने तयारी गरिएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा

Trending now

कांग्रेस केन्द्रीय समिति बैठक जारी, विभिन्न १३ एजेन्डामा छलफल

काठमाडौँ, १६ असारः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका

Trending now

प्रधानमन्त्री ओलीसँग इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीको छुट्टछुट्टै भेटवार्ता

सेभिया (स्पेन), १६ असारः संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुलीसँग आज द्विपक्षीय भेटवार्ता

Trending now

बागमती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर, १६ असारः बागमती प्रदेशसभाको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । अपराह्न १ बजे बस्ने भनिएको बैठक आज अबेरसम्म पनि बस्न नसकेपछि विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित

Trending now