कागजात पूरा भएका सेवाग्राहीलाई १५ मिनेटभित्रै नागरिकता दिन गृहमन्त्री गुरुङको निर्देशन
सुलीकोट (गोरखा), साउन २ गते । गृहमन्त्री सुधन गुरुङले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई अधिकतम १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिनुभएको छ । शुक्रबार कार्यालयको
Trending now
