पार्टीको निर्देशन नआएसम्म एमाले मन्त्रीहरूले तत्काल राजीनामा नदिने
हेटौंडा, साउन ४ गते । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रीय नेतृत्वको
Trending now
