11/18/2026, 17:30:57
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान (२०५०)

काठमाडौँ, साउन २४ गते । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पूर्वाधार विकास मन्त्रालयको समन्वयमा तयार पारेको ‘काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’ सार्वजनिक गरिएको छ। काठमाडौँ उपत्यकाको सडक

Trending now

विशेष महाधिवेशन विधानसम्मत र वैधानिक : कांग्रेस सभापति थापा

काठमाडौँ, साउन २४ गते । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विधानसम्मत, वैधानिक र सार्वभौम सदस्यहरूको अधिकार प्रयोग गरेरै गरिएको बताउनुभएको छ।

Trending now

सरकारी उद्योगमा सुधारको सङ्केत: घाटामा रहेका संस्थानहरू नाफामा जान थाले

काठमाडौँ, साउन २४ गते । नेपालका सरकारी स्वामित्वमा सञ्चालित उद्योग तथा संस्थानहरूमा पछिल्लो समय सकारात्मक सुधारको नतिजा देखिन थालेको छ। सरकारले अघि बढाएको सुधार अभियान, कानुनी कार्यान्वयन र व्यवस्थित टिमवर्कका

Trending now

किर्ते तथा ठगी मुद्दामा वडाध्यक्ष यादव पक्राउ

पश्चिम नवलपरासी, साउन २४ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-७ का वडाध्यक्ष हरेन्द्र यादव किर्ते तथा ठगी अभियोगमा पक्राउ परेका छन्। मनोजकुमार पालले जाहेरी दिएपछि जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी

Trending now

प्रशान्त महासागरमा ‘अलनिनो’ बलियो बन्दै : नेपालमा तत्काल प्रभाव नगन्य, हिउँदमा जोखिम बढ्ने सम्भावना

काठमाडौँ, साउन २४ गते । प्रशांत महासागरमा ‘अलनिनो’ (El Niño) जलवायु प्रणाली तीव्र रूपमा बलियो भइरहे पनि नेपालमा यसको तत्काल प्रभाव एकदमै नगन्य देखिएको छ। जल तथा मौसम विज्ञान विभागको

Trending now

सुदूरपश्चिम प्रदेश सभा सुनसान: मुख्यमन्त्री शाह अल्पमतमा, राजीनामा दिने सम्भावना

धनगढी, साउन २३ गते । प्रदेश सरकार अल्पमतमा परेसँगै सुदूरपश्चिम प्रदेश सभाको सम्पूर्ण गतिविधि ठप्प बनेको छ। जनताका समस्या र नीति निर्माणमाथि छलफल हुनुपर्ने सदन यतिबेला पूर्ण रूपमा सुनसान छ।

Trending now

चलचित्र ‘कमला मिस’ र ‘हली’ प्रदर्शनमा

काठमाडौँ, साउन २३ गते । हलमा दुई नयाँ नेपाली चलचित्र ‘कमला मिस’ र ‘हली’ प्रदर्शनमा आएका छन् । ‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बर्बाद होस्’

Trending now

चार महिनाको प्रगति विवरण सार्वजनिक: सुशासन र विकास निर्माणमा उल्लेख्य सुधार

काठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ वैशाखदेखि असारसम्मको (चौथो त्रैमास) प्रगति विवरण सार्वजनिक गर्दै सुशासन, प्रशासनिक सुधार, विकास आयोजना अनुगमन, र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा महत्त्वपूर्ण सफलता

Trending now

उपत्यकामा शुक्रबार ६१ हजार ग्यास सिलिन्डर वितरण

काठमाडौँ, साउन २३ गते । नेपाल आयल निगमले उपत्यकामा शुक्रबार मात्रै ६१ हजार ग्यास सिलिन्डर वितरण गरेको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि विभिन्न २३ उद्योगका ६१

Trending now