भाषा जोगाउनु नै सभ्यता र पुर्खाको ज्ञान जोगाउनु हो : कानुनमन्त्री गौतम
काठमाडौँ, साउन २५ गते ।काठमाडौँमा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भाषाको संरक्षण र प्रयोगमा जोड दिनुभएको
Trending now
