गजेन्द्रनारायण सिंह अस्पताल १०० शय्यामा विस्तार हुने : मन्त्री निशा मेहता
राजविराज, साउन ३१ गते। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई तत्काल १०० शय्यामा विस्तार गरी विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको
Trending now
