हामी जेन–जीले मागेको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्छौं : विश्वप्रकाश शर्मा
काठमाडौँ, पुस २७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी दिनमा आफूहरु जेन–जीले मागेको सुशासनलाई पनि समेत ल्याकत राख्ने बताएका छन् । आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सम्बोधन गर्दै उनले
Trending now
