काठमाडौं महानगरले दियो पलेशा गोवर्धनलाई ५ लाख
१९ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरका प्रमुख बालेन शाह र उपप्रमुख
Trending now































