अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखा यादवको नाम कांग्रेसबाट सिफारिस
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको
Trending now


































