मेरो डान्स र मेरो भ्वाइस युनिभर्स-२ मा उत्कृष्ट १० मा पुग्नेलाई जनही ३ लाख पुरस्कारको घोषणा
१५ चैत, काठमाडौं : मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन–तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने
Trending now
