आफ्नो कार्यकर्ता नियुक्ति गर्न उपसभामुख हटाउन महाअभियोग लगाउन खोजिदैछ : राजेन्द्र लिङ्देन
२५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संवैधानिक परिषद्मा सहज बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको टिप्पणी गरेका छन् । मंगलबार झापामा आयोजित एक कार्यक्रममा उनले
Trending now































