धनकुटामा जुधाउन नुवाकोटबाट डेढ लाखको गाेरु
धनकुटा, माघ १ : माघे सक्रान्ति पर्वमा जुधाउन नुवाकोटबाट किनेको गोरु धनकुटा पुर्याइको छ। पाख्रीवास-१० खत्री गाउँका दिलकुमार विश्वकर्माले नुवाकोटबाट गोरु धनकुटा पुर्याएका हुन्। विश्वकर्माले नुवाकोटबाट १ लाख ५० हजार
Trending now
