हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
गलकोट (बागलुङ), २५ वैशाखः यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका
Trending now
