11/21/2026, 13:29:32
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

जलविद्युत्मा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

काठमाडौँ, १ जेठ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गर्नुभएको छ । फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘फ्रान्स–नेपाल जलविद्युत्

Trending now

संवादः ‘बाढीपहिरोको समस्या समाधान गर्न पूर्वतयारीलाई तीव्रता दिनुपर्छ’: मोहनबहादुर बस्नेत

काठमाडौँ,  १ जेठ : प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँमा बर्खाको समयमा हुने बाढीपहिरोबाट क्षति रोक्नका लागि सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत

Trending now

आज अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौँ, १ जेठः परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो विकासका

Trending now

संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

लोमान्थाङ (मुस्ताङ), १ जेठः ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार । मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका

Trending now

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

गलेश्वर (म्याग्दी), १ जेठ : विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताव्दीमा ज्यामरुके राजा

Trending now

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

राँझा (बाँके), १ जेठः पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ । चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहनुभएका कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय

Trending now

युट्युबबाट सीप सिकेर उद्यम

कञ्चनपुर, १ जेठः पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उहाँ स्वरोजगार हुनुभएको छ ।

Trending now

साढे दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल

काठमाडौँ, १ जेठः नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली

Trending now

संघीयताका विरोधी संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन् : माओवादी उप-महासचिव शर्मा

३१ वैशाख, काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी रहेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/८३ को

Trending now

दुई तिहाईको सरकारले गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भयो : सांसद रेखा शर्मा

३१ जेठ, काठमाडौं : माओवादी सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले दुई तिहाईको बलियो सरकारले

Trending now