11/18/2026, 14:33:31
बुधबार, मङि्सर ०३, २०८३

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण, डलरको बिक्रीदर १५२ रुपियाँ नाघ्यो


काठमाडौँ, भदौ २४ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ४२ पैसा र बिक्रीदर १५२ रुपियाँ ०२ पैसा निर्धारण गरिएको छ ।

क्र.सं. मुद्रा (Currency) इकाई (Unit) खरिद दर (Buying Rate – रु.) बिक्री दर (Selling Rate – रु.)
१ अमेरिकी डलर (USD) १ १५१.४२ १५२.०२
२ युरोपियन युरो (EUR) १ १७५.८२ १७६.५२
३ युके पाउन्ड स्ट्रलिङ (GBP) १ २०४.८२ २०५.६३
४ स्विस फ्र्याङ्क (CHF) १ १८६.५७ १८७.३१
५ अस्ट्रेलियन डलर (AUD) १ १०९.१९ १०९.६२
६ क्यानेडियन डलर (CAD) १ १०९.६८ ११०.१२
७ सिङ्गापुर डलर (SGD) १ ११९.६१ १२०.०९
८ जापानी येन (JPY) १० ९.८३ ९.८७
९ चिनियाँ युआन (CNY) १ २२.५६ २२.६५
१० साउदी अरेबियन रियाल (SAR) १ ४०.३२ ४०.४८
११ कतारी रियाल (QAR) १ ४१.५४ ४१.७०
१२ थाई भाट (THB) १ ४.६० ४.६२
१३ युएई दिराम (AED) १ ४१.२३ ४१.३९
१४ मलेसियन रिङ्गेट (MYR) १ ३७.२८ ३७.४३
१५ साउथ कोरियन वन (KRW) १०० ११.२८ ११.३२
१६ स्विडिस क्रोनर (SEK) १ १५.७६ १५.८२
१७ डेनिस क्रोनर (DKK) १ २३.५२ २३.६२
१८ हङकङ डलर (HKD) १ १९.३१ १९.३९
१९ कुवेती दिनार (KWD) १ ४९३.७९ ४९५.७४
२० बहराइन दिनार (BHD) १ ४०१.६० ४०३.१९
२१ ओमनी रियाल (OMR) १ ३९३.२९ ३९४.८५
२२ भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५