11/18/2026, 15:24:52
बुधबार, मङि्सर ०३, २०८३

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकियो, अमेरिकी डलर र युरो कति?


काठमाडौँ, भदौ १७ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ६३ पैसा र बिक्रीदर १५२ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ ।

विदेशी मुद्रा (Currency) इकाई (Unit) खरिददर (Buy Rate – रु) बिक्रीदर (Sell Rate – रु)
अमेरिकी डलर (USD) १ १५१.६३ १५२.२३
युरोपियन युरो (EUR) १ १७५.७८ १७६.४८
युके पाउन्ड स्ट्रलिङ (GBP) १ २०५.३० २०६.११
स्विस फ्र्याङ्क (CHF) १ १८७.२३ १८७.९७
अस्ट्रेलियन डलर (AUD) १ १०८.३२ १०८.७५
क्यानेडियन डलर (CAD) १ १०९.३२ १०९.७५
सिङ्गापुर डलर (SGD) १ ११९.०९ ११९.५६
जापानी येन (JPY) १० ९.४७ ९.५१
चिनियाँ युआन (CNY) १ २२.५६ २२.६४
साउदी अरेबियन रियाल (SAR) १ ४०.३९ ४०.५५
कतारी रियाल (QAR) १ ४१.६० ४१.७६
थाई भाट (THB) १ ४.५६ ४.५८
युएई दिराम (AED) १ ४१.२९ ४१.४५
मलेसियन रिङ्गेट (MYR) १ ३७.५४ ३७.६९
साउथ कोरियन वन (KRW) १०० ११.०४ ११.०८
स्विडिस क्रोनर (SEK) १ १५.८१ १५.८७
डेनिस क्रोनर (DKK) १ २३.५२ २३.६१
हङकङ डलर (HKD) १ १९.३४ १९.४१
कुवेती दिनार (KWD) १ ४९३.६७ ४९५.६२
बहराइन दिनार (BHD) १ ४०२.१७ ४०३.७७
ओमनी रियाल (OMR) १ ३९३.८४ ३९५.४०
भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५