काठमाडौँ, असार २४ गते । फिफा विश्वकप प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ। सेमिफाइनल प्रवेशका लागि बिहीबारदेखि हुने खेलहरूको विवरण यस प्रकार छ:
क्वार्टरफाइनल तालिका:
असार २५ (बिहीबार राति): फ्रान्स विरुद्ध मोरक्को (बोस्टन रङ्गशाला)
असार २६ (शुक्रबार राति): स्पेन विरुद्ध बेल्जियम (लस एन्जलस रङ्गशाला)
असार २७ (शनिबार राति): नर्वे विरुद्ध इङ्ल्यान्ड (मियामी रङ्गशाला)
असार २८ (आइतबार बिहान): अर्जेन्टिना विरुद्ध स्विट्जरल्यान्ड (कान्सास सिटी रङ्गशाला)
सेमिफाइनल तालिका:
असार ३० (मङ्गलवार राति): पहिलो र दोस्रो क्वार्टरफाइनलका विजेता (डालस रङ्गशाला)
असार ३१ (बुधबार राति): तेस्रो र चौथो क्वार्टरफाइनलका विजेता (एटलान्टा रङ्गशाला)
हेर्नुहोस् खेल तालिका टेबलमा
फिफा विश्वकप क्वार्टरफाइनल खेल तालिका
| मिति र समय | खेल (प्रतिस्पर्धा) | रङ्गशाला (स्टेडियम) |
| असार २५ गते (बिहीबार राति) | फ्रान्स विरुद्ध मोरक्को | बोस्टन रङ्गशाला |
| असार २६ गते (शुक्रबार राति) | स्पेन विरुद्ध बेल्जियम | लस एन्जलस रङ्गशाला |
| असार २७ गते (शनिबार राति) | नर्वे विरुद्ध इङ्ल्यान्ड | मियामी रङ्गशाला |
| असार २८ गते (आइतबार बिहान) | अर्जेन्टिना विरुद्ध स्विट्जरल्यान्ड | कान्सास सिटी रङ्गशाला |
सेमिफाइनल खेल तालिका
| मिति र समय | खेल (प्रतिस्पर्धा) | रङ्गशाला (स्टेडियम) |
| असार ३० गते (मङ्गलवार राति) | पहिलो र दोस्रो क्वार्टरफाइनलका विजेता | डालस रङ्गशाला |
| असार ३१ गते (बुधबार राति) | तेस्रो र चौथौ क्वार्टरफाइनलका विजेता | एटलान्टा रङ्गशाला |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























