05/25/2026, 13:30:28
सोमबार, जेठ ११, २०८३

दुई सय केजी गाँजा बरामद


इनरुवा (सुनसरी), फागुन २८ गते  । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ ।

 

गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १-०२-००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लास्टिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..