04/07/2026, 03:32:27
सोमबार, चैत २३, २०८२

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच शीतलनिवासमा भेटवार्ता


२५ साउन, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।