09/13/2026, 12:23:52
आइतबार, भदौ २८, २०८३

सांगीतिक यात्रा

प्रकाश दुतराजको नयाँ सांगीतिक यात्रा: जन्मथलो म्याग्दीबाट सुरु भयो नेपालकै पहिलो लोकसंगीत ब्यान्ड!

काठमाडौँ, भदौ २८ गते । चर्चित लोकगायक प्रकाश दुतराजले आफ्नो जन्मथलो म्याग्दीको सदरमुकाम बेनीबाटै नयाँ सांगीतिक यात्राको थालनी गर्नुभएको छ।

थप पढ्नुहोस्