11/19/2026, 18:17:10
बिहिबार, मङि्सर ०४, २०८३

राजनीति

राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा रास्वपाको भूमिका सदा सहयोगी

काठमाडौँ, भदौ २८ : राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी र राष्ट्रलाई साथ दिन र राष्ट्रलाई समर्थन गर्न एक विज्ञप्ति जारी गरेको

१ साल अगाडी

प्रतिनिधि सभा विघटनको घोषणाप्रति असहमत छ : शंकर पोखरेल

काठमाडौं, भदौ २८ : नेकपा (एमाले) ले प्रतिनिधि सभा विघटनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव शंकर पोखरेलले आज

१ साल अगाडी

प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन राष्ट्रपति पौडेलको अपिल

काठमाडौँ, भदौ २८ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै

थप पढ्नुहोस्

प्रतिनिघि सभा विघटनप्रति आठ दलको असन्तुष्टी

काठमाडौँ, भदौ २८ : प्रतिनिधि सभा विघटनलाई आठ राजनितिक दलले असंवैधानिक भनेका छन् । शनिबार संयुक्त रूपमा प्रेस विज्ञप्ती जारी गर्दै

थप पढ्नुहोस्

संसद् विघटन सर्वोच्च अदालतको व्याख्याविपरीत : नेपाली कांग्रेस

काठमाडौँ, भदौ २८ : नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र

थप पढ्नुहोस्

प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

काठमाडौँ, २८ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । राष्ट्रपतिले यही भदौ २७

थप पढ्नुहोस्

अन्तरिम सरकारको स्वागत गर्दै मिलेर काम गर्न जारी राख्ने भारतको प्रतिक्रिया

काठमाडौं, २८ भदौ : शुक्रबार सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि भारतले प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयले भारत

थप पढ्नुहोस्

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ : शीर्ष नेताहरूको अनुपस्थिति

काठमाडौं, भदौ २७ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा

थप पढ्नुहोस्

तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने, संसद विघटन गर्ने सहमति

काठमाडौं, भदौ २७ :अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको छ । लगातार भएको छलफलपछि संसद विघटन गर्ने सहमति जुटेको हो

थप पढ्नुहोस्

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति , शपथग्रहण आजै

काठमाडौं, भदौ २७ : राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ । उहाँको

थप पढ्नुहोस्