11/21/2026, 04:24:10
शुक्रबार, मङि्सर ०५, २०८३

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

बत्तीस वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’ ब्यान्ड

२६ कात्तिक, काठमाडौं ।  २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा प-यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो । कुन रोज्ने, कुन

Trending now

मन्त्रिपरिषद् बैठक : विद्युत् महसुल विवाद समाधान गर्न स्वीकृति

२५ कात्तिक, काठमाडौं ।  सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधिस गिरिषचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुल सम्बन्धी विवाद समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ

Trending now

नेपालका प्रत्येक विश्वविद्यालयमा विज्ञान कूटनीतिसम्बन्धी पाठ्यक्रम आवश्यक : नास्ट

२५ कात्तिक, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित विज्ञान कूटनीतिसम्बन्धी कार्यक्रममा धारणा राख्नुहुने वक्ताहरुले नेपालका प्रत्येक विश्वविद्यालयमा विज्ञान कूटनीतिसम्बन्धी पाठ्यक्रम आवश्यक छ भन्नेमा जोड दिनुभएको

Trending now

सोमबारदेखि सुरु हुँदै कोप–२९, तयारीका लागि सम्मेलनस्थलमा नेपाली टोली

२५ कात्तिक, काठमाडौं ।  जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) अजरबैजानको बाकुमा भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसहित

Trending now

पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा खानेपानीमन्त्री प्रदीप यादवको जोड

२५ कात्तिक, काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय

Trending now

उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा राष्ट्रपति पुटिनद्वारा हस्ताक्षर

२५ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता प्योङयाङले युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको खबरका बीच आएको छ ।

Trending now

दाङ तुुलसीपुरको छिल्लीकोटमा जिपलाइन निर्माण पूरा, मङ्सिरभित्रै सञ्चालन गर्ने

२५ कात्तिक, दाङ । जिल्लाको पर्यटकीयस्थल तुुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम

Trending now

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग

Trending now

लमजुङमा जिल्लामै उत्पादित विद्युत् वितरण सुरु

२५ कात्तिक, लमजुङ । लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मस्र्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु

Trending now

रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर

२५ कात्तिक, बागलुङ ।  ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटो-ढुङ्गाले बनेका बार्दली सहितका अधिकांश

Trending now