एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु
१९ कात्तिक, काठमाडौँ । थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा
Trending now






























