11/21/2026, 08:45:04
शनिबार, मङि्सर ०६, २०८३

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने

काठमाडौँ, २१ मङ्सिरः निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित

Trending now

आलेख – मनोरञ्जन क्षेत्रमा हिंसा : ‘रङ्गीन’ क्षेत्र नै ‘रङ्गहीन’

काठमाडौँ, २१ मङ्सिरः देशको राजधानी, सिन्धुपाल्चोककी शान्तिमाया लामाका लागि कुनै बेला सपनाको सहर थियो । रङ्गहीन जीवनमा रङ्ग भर्ने सपनाका कारण यो सहर उहाँका लागि अन्तिम गन्तव्य बन्यो । अनि

Trending now

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की, २१ मङ्सिरः पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो

Trending now

भूटानी नरेश काठमाडौँमा

काठमाडौँ, २१ मङ्सिरः भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

Trending now

जनस्तरको सम्बन्धलाई जनताकै उन्नतिसँग जोड्नुपर्छ

महोत्तरी, २१ मङ्सिरः राम जानकी विवाह महोत्सवमा सहभागी हुन अयोध्याबाट आएका जन्तीले नेपाल–भारतबीच जनस्तरका सम्बन्धले प्रगाढ बनेको मैत्रीलाई जनताको उन्नतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । भारतीय अतिथिले दुवै देशबीचको सघन

Trending now

कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

घोडाघोडी (कैलाली), २१ मङ्सिरः यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा

Trending now

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

काठमाडौँ, २१ मङ्सिरः विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकार सहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष

Trending now

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा छ : मन्त्री भट्टराई

अन्नपूर्ण (कास्की), २० मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । कास्कीको पोखरा महानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक

Trending now

दूध बेचेर वार्षिक २० लाख कमाइ !

ढोरपाटन (बागलुङ), २० मङ्सिरः बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुग्नुभयो । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुग्नुभएका कँडेल पाँच वर्षपछि

Trending now

देउखुरी खाङग्रानाका नागरिकलाई पानीको समस्या, नुन, तेलदेखि दैनिक उपभोग्य वस्तु भारतबाट ल्याउनुपर्ने बाध्यता

देउखुरी (दाङ),२० मङ्सिरः राजपुर गाउँपालिका–६ खाङग्रानाका नागरिकलाई मङ्सिरको पहिलो सातादेखि इनारमा पानीको सतह घटेपछि खानेपानीको समस्या भएको छ । खानेपानी अभाव भएपछि स्थानीय खोलाको भर पर्न बाध्य छन् । “मङ्सिरमा

Trending now